डेविड सिल्भा म्यान्चेष्टर सिटी छोड्दै
प्रकाशित मिति
२०७६ असार ११ गते, बुधबार १०:३३
डेविड सिल्भाले म्यान्चेष्टर सिटीबाट बाहिरिने निर्णय गरेका छन् । एक अन्तरवार्तामा सिल्भाले २०१९–२० को सिजन पछि म्यान्चेष्टर सिटी छोड्ने बताए । ३३ वर्षे सिल्भाले म्यान्चेष्टर सिटीलाई चारवटा प्रिमियर लिग उपाधि जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए । सन् २०१० मा सिटीमा आबद्ध भएका सिल्भाले ३९५ खेल खेल्दै क्लबलाई चारवटा लिग कप र दुईवटा एफए कपको उपाधि पनि जिताएका थिए ।
गत सिजन पनि उनले ३३ खेलमा ६ गोल गरेका थिए । यो सिजनपछि क्लबमा रहने वा नरहने भन्ने जिज्ञासामा उनले यो अन्तिम सिजन हुने प्रतिक्रिया दिए । ‘१० वर्ष मेरो लागि पर्याप्त हो । क्लब छोड्ने यो नै उपयुक्त समय हो,’ सिल्भाले थपे ।

सिटीले सिल्भाको दुई वर्ष सम्झौता बढाउन चाहन्थ्यो । तर उनले एक वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेको बुझिएको छ ।

Related
Recent News
- एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन–७ पाल्पामा सञ्चालनमा
- करदाता बम्पर पुरस्कार : ३५० रुपैयाँको सामान किन्ने उपभोक्ताले पाए १० लाख
- महालक्ष्मी विकास बैंकका ग्राहकलाई यी ७ संस्थामा विशेष छुट
- अदालतको आदेश बेवास्ता गर्दै दूरसञ्चार कार्यालयको भवन भत्काइयो : नेपाल टेलिकमको आपत्ति
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- सभामुखको रुलिङपछि ७८ दिनदेखिको विपक्षीको हट्यो विरोध
- करदाता प्रोत्साहन पुरस्कारको दोस्रो पाक्षिक विजेता आज घोषणा हुँदै
- सानिमा रिलायन्स लाईफको क्लब अचिभर्स इभेन्ट २०८३ सम्पन्न
- बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
- नेप्से २.२५ अंकले घट्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो




प्रतिकृया