• १९ असोज २०८३, सोमबार
  • २ः५९ दिउँसो

एमालेको दशौँ महाधिवेशनको उद्घाटन सत्र सुरु, अध्यक्ष ओलीले गरे उद्घाटन

प्रकाशित मिति

२०७८ मंसिर १० गते, शुक्रबार ०१:५९

१० मंसिर २०७८, काठमाडौं: नेकपा एमालेको दशौँ महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको औपचारिक उद्घाटन गरेका छन् । उद्घाटन सत्रलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर लगायत अन्य दलका शीर्ष नेताहरुले पनि सम्बोधन गर्दैछन् ।

National Life

उक्त महाधिबेशनमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली झन्डै पाँच महिनापछि पहिलो पटक एकै मञ्चमा सँगै देखिएका हुन्।

प्रतिकृया