• १९ असोज २०८३, सोमबार
  • १०ः०० राती

सुनचाँदीको मुल्यमा सामान्य बृद्धि, कतिमा हुँदै छ कारोबार ?

प्रकाशित मिति

२०७८ मंसिर ६ गते, सोमबार ०२:१५

६ मंसिर २०७८, काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्यमा सामान्य बृद्धि भएको छ । सुनको मुल्यमा आज २ सय र चाँदीको मुल्यमा १० रुपैयाँले बृद्धि भएको हो ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँ र चाँदी १२७० रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ आज प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसैगरी, सोमबार चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा खरिद विक्रि भैरहेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ७ सय र चाँदी १२६० रुपैयाँमा कारोबार भैरहेको थियो ।

प्रतिकृया