अनाधिकृत रुपमा औषधी बिक्री वितरण गर्ने कार्यमा संलग्न पक्राउ
प्रकाशित मिति
२०७६ असार १० गते, मंगलवार ०१:१३
जयपृथ्वी नगरपालिका-१० चैनपुर बजारस्थित चैन मेडिकल हलमा अनाधिकृत रुपमा औषधी विक्री वितरण गरेको अवस्थामा मेडिकल संचालक सुर्मा गाउँपालिका-२ डोगडी बस्ने २४ वर्षीय भैरब बोहरा र भारत घर भएका ५१ वर्षीय मनितोष बालालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पताल तथा नेपाल प्रहरीको संयुक्त टोलीले अनुगमन गर्ने क्रममा उक्त पसलमा अनाधिकृत रुपमा विक्री वितरण गर्न राखिएको बिभिन्न परिमाणको भियग्रा, ट्रमाडोल लगायतका बिभिन्न औषधीहरु फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
Related
Recent News
- शिवम् सिमेन्टमा अनुबन्धित आयुष कुँवरले तोडे ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान
- नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग
- रास्वपाले बनायो संसदीय दलको विधान संशोधन कार्यदल
- ६३ सांसदको समर्थनमा बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाको दाबी
- रास्वपा सांसद र मन्त्रीसँग रविको छलफल, असमझदारीबारे समीक्षा
- कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च जाने
- नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त
- राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्दै
- सचिव बैठकका १० निर्णय : कानुन सुधारदेखि विकास आयोजनासम्म
- सुनको मूल्य २७ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया