अवैध लागूऔषध चरेश तथा गाँजा सहित पक्राउ
प्रकाशित मिति
२०७६ असार ९ गते, सोमबार ०१:२७
नुवाकोट, ककनी गाउँपालिका-२ खानीखोलाबाट कन्चनपुर कृष्णपुर नगरपालिका-२ बस्ने १७ वर्षीया कबिता चन्द ठकुरीलाई लागूऔषध गाँजा जस्तो देखिने पदार्थ अन्दाजी ३ केजी सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सिराहा, धनगढीमाई नगरपालिका-१० श्यामपुरबाट सोही नगरपालिका-११ शान्तिपुर बस्ने ३६ वर्षीय राम भगत महत्तो र सोही नगरपालिका-१२ कालापानी बस्ने ४० वर्षीय रामेश्वर महत्तोलाई अवैध लागूऔषध चरेश करिब ८ केजी ५ सय ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related
Recent News
- सशस्त्र प्रहरी हेडक्वार्टरको आगलागी घटनामा छानबिन समिति गठन
- शेयर बजारमा पुनः गिरावट, नेप्से १३.४६ अंकले घट्यो
- राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
- जातीय भेदभाव उन्मूलनमा संसद् पूर्ण प्रतिबद्ध छ : सभामुख अर्याल
- विश्व पासपोर्ट र्याङ्किङमा नेपालले फड्को मार्यो, ९७औं स्थानमा पुग्यो
- मोदीलाई नेपाल भ्रमणको निम्तो, रवि लामिछाने–मोदी भेटमा छलफल
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने
- ग्लोबल आइएमई बैंकको अगुवाइमा सुपर तमोर जलविद्युतमा १९ अर्बको वित्तीय सम्झौता
- घट्यो सुनचाँदीको मूल्य,
- भन्सार सेटिङको आशंकामा बिवाईडीका सयौं गाडी छानबिनमा, सशस्त्रले लियो नियन्त्रणमा
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने
- लामो अन्तरालपछि सार्वजनिक कार्यक्रममा फर्किए एमाले अध्यक्ष ओली
- हर्क साम्पाङका निकटस्थ निनाचन्द्र राईले छाडे श्रम संस्कृति पार्टी
- २४ घण्टाभित्र तथ्य सार्वजनिक गर्न कांग्रेसको प्रधानमन्त्री शाहलाई अल्टिमेटम




प्रतिकृया