ट्वान्टी-२० विश्वकपमा भारत र पाकिस्तानको खेल आज
प्रकाशित मिति
२०७८ कार्तिक ७ गते, आईतवार ०८:११
७ कार्तिक, २०७८ काठमाडौँ : आईसीसी ट्वान्टी–२० विश्वकपमा शनिबारदेखि सुपर–१२ का खेलहरु सुरु भएका छन् । सोही अन्तर्गत आज विश्व क्रिकेटमा सबैभन्दा प्रतिक्षीत भारत र पाकिस्तानबीचको खेल आज छ । समूह २ मा रहेका यी टोलीबीचको खेल दुवईमा नेपाली समयअनुसार राती पौने ८ बजेदेखि सुरु हुनेछ ।
विराट कोहलीको कप्तानीमा भारत पहिलोपल्ट ट्वान्टी–२० विश्वकप जित्ने प्रयासमा छ । पाकिस्तानको कप्तानी बाबर अजमले गरेका छन् ।कुनै पनि फर्म्याटको क्रिकेट विश्वकपमा पाकिस्तानले भारतलाई हराउन सकेको छैन । त्यसैले पाकिस्तानलाई इतिहास बनाउने अवसर छ ।
आजै हुने पहिलो खेलमा समूह १ का बंगलादेश र श्रीलंका आमनेसामने हुँदैछन् । दुवै टोली पहिलो चरणको प्रतिस्पर्धाबाट छानिएर सुपर १२ मा आएका हुन् ।
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया