भक्तपुरमा असिमित गतिमा सबारी चलाउने दैनिक ७० कारवाहीमा
प्रकाशित मिति
२०७६ असार ९ गते, सोमबार ०९:२२
भक्तपुरको ६ लेन सडकमा दुर्घटना न्यूनिकरणका लागि भक्तपुर ट्राफिकले सवारी गति नियन्त्रणका गर्न केहि दिन अघि राडार गन प्रयोगमा ल्याएको थियो । राडार गन असार १ गतेदखि प्रयोगमा ल्याएको एक हप्ता मै ट्राफिक प्रहरीले दैनिक ७० का दरले हाल सम्म ५०० सवारी साधन कारवाहीमा परेको महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी निरीक्षक हरिओम खड्का ले जानकारी दिनुभयो ।
प्रति घण्टा ५० किलोमिटर भन्दा बढी गतिमा सवारी हाँक्ने सवारी चालकहरुलाई कारवाहीको दायरमा ल्याएको हो । न्यूनतम २ सयदेखि अधिकत्तम एक हजारसम्म जरिवाना गरिएको हो । तिव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढ्ने भएकाले ट्राफिक प्रहरीले प्रति घण्टाको ५० किलोमिटर सवारी हाँक्न पाउने नियम असार १ गते देखि लागू गरेको हो ।

यस्तो छ कारवाहि : फोटो फिचर ।



Recent News
- शिवम् सिमेन्टमा अनुबन्धित आयुष कुँवरले तोडे ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान
- नेपाल एसबिआई बैंकद्वारा पोखरामा सार्वजनिक सुरक्षा, स्वास्थ्य र शिक्षाका लागि सहयोग
- रास्वपाले बनायो संसदीय दलको विधान संशोधन कार्यदल
- ६३ सांसदको समर्थनमा बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापाको दाबी
- रास्वपा सांसद र मन्त्रीसँग रविको छलफल, असमझदारीबारे समीक्षा
- कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च जाने
- नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त
- राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्दै
- सचिव बैठकका १० निर्णय : कानुन सुधारदेखि विकास आयोजनासम्म
- सुनको मूल्य २७ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया