वर्षाकाे कारण बाली नाश हुँदा किसान मारमा
प्रकाशित मिति
२०७८ कार्तिक २ गते, मंगलवार ११:३७
२ कार्तिक, २०७८ काठमाडौँ : बेमौसमी भारी वर्षाले देशका ठूला नदी उर्लिएका छन् । बाढीले ठूलो क्षति पुर्याएको छ । महाकाली नदी उर्लिएको छ । कर्णाली नदीले सतर्कता तह पार गरेको छ । नेपाल बाढी सूचनाले जुम्लास्थित तिला नदी सेरीघाटले सतर्कता तह पार गरेको जनाएको छ ।
खुटीया खोला, डोटीस्थित सेती नदी, गण्डकी, रंगुन नदीमा बहाव बढेको छ । पश्चिमी भू(भागहरुमा बाढीले बढी असर परेको छ । कतिपय स्थानमा पहिलो समेत गएर सडकहरु अवरुद्ध भएका छन् । नदीको बहाव बढेकोले कतिपय स्थानमा आवतजावतमा समेत असर परेको छ ।
भारी वर्षाले धानबालीमा असर परेको छ । यसवर्ष धान उत्पादन बढ्ने प्रक्षेपण भइरहँदा भारी वर्षाले खेतहरुमा क्षति पुगेको छ ।
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया