• २० असोज २०८३, मंगलबार
  • ३ः५८ दिउँसो

गोरखा केन्द्रविन्दु भएर भूकम्प

प्रकाशित मिति

२०७८ आश्विन ३१ गते, आईतवार ०८:५१

३१ असोज, २०७८ काठमाडौँ :  गोरखा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान ४ बजे ९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ। भूकम्पको धक्का गोरखा, धादिङलगायत क्षेत्रमा महशुस गरिएको थियो ।

National Life

प्रतिकृया