• १९ असोज २०८३, सोमबार
  • ५ः५८ बेलुका

कलाकारको दशैंको टिका यस्तो देखियो (फोटो फिचरसहित)

प्रकाशित मिति

२०७८ आश्विन ३० गते, शनिबार ०५:५२

३०असोज, २०७८ काठमाडौँ : आज नेपालीहरुको महान् पर्व दशैंको मुख्य दिन, विजयादशमी । आफू भन्दा ठूलाको हातबाट टिका र जमरा लगाएर आर्शिवाद लिएका छन् । नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रका कलाकर्मीहरुले पनि विशेष रुपमा मनाए ।

National Life

गतबर्ष कोरोनाका कारण दशैंलाई खुलेर मनाउन नपाएका धेरै कलाकर्मीले यसपटक भने विशेष रुपमा मनाएको देखियो । नायक अनमोल केसीले आफ्ना पिता भुवन केसीको हातबाट टिका र जमरा लगाए । साथै, उनले आफ्ना आफन्तको हातबाट पनि टिका लगाएका छन् ।












Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया