• १९ असोज २०८३, सोमबार
  • ५ः५८ बेलुका

बेलायती सांसदको चक्कु प्रहार गरी हत्या

प्रकाशित मिति

२०७८ आश्विन ३० गते, शनिबार ०५:३५

३०असोज, २०७८ काठमाडौँ :  लन्डन– बेलायतमा एक सांसदको हत्या भएको छ । कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड अमेसको चक्कु प्रहारका कारण मृत्यु भएको बीबीसीले जनाएको छ । बेलायतको एसेक्समा उनीमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारमा शंकास्पद एकजनालाई पक्राउ गरिएको जनाइएको छ ।

National Life

प्रतिकृया