• २० असोज २०८३, मंगलबार
  • ४ः०२ बिहान

‘म्याकुरी’ले कसे लगनगाँठो

प्रकाशित मिति

२०७८ आश्विन २८ गते, बिहीबार ०६:२६

सुम्निमा र पवन
२८ असोज, २०७८ काठमाडौँ : नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिफिल्म ‘गोलमाल’का कलाकार पवन खतिवडा ‘म्याकुरी’ले लगनगाँठो कसेका छन् ।

National Life

उनले भारतस्थित सिक्किमकी सुम्निमा खालिङ राईसँग अन्तरजातीय विवाह गरेका हुन् । पवन पछिल्लो समयमा नेपाली कमेडीमा रुचाइएका कलाकारमा पर्दछन् ।

प्रतिकृया