• २० असोज २०८३, मंगलबार
  • ३ः३३ राती

माधव नेपालले यसरी मनाउँदैछन् दसैं

प्रकाशित मिति

२०७८ आश्विन २८ गते, बिहीबार ०६:३५

२८ असोज, २०७८ काठमाडौँ :  नेकपा एकीकृ समाजवादी का अध्यक्ष माधवकुमार नेपालले यो वर्षको दसैं काठमाडौंमा नै मनाउने भएका छन् । नेपालको सचिवालयले जनाएअनुसार उनले आफ्ना दाइ कृष्णकुमार पौडेलसँग टीका लगाउने कार्यक्रम रहेको छ ।

National Life

त्यस्तै, अध्यक्ष नेपालले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई पनि टीका लगाइदिने कार्यक्रम रहेको छ ।

प्रतिकृया