• २० असोज २०८३, मंगलबार
  • १०ः१४ राती

मोरङ धानपालथान गाउँपालिकास्थित सिटिजन्स बैंकमा गोली चल्यो

प्रकाशित मिति

२०७८ आश्विन २५ गते, सोमबार ०५:३१

२५ असोज, २०७८ काठमाडौँ :  मोरङको धानपालथान गाउँपालिकास्थित बैंकमा गोली चलेको छ । कार्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलेको प्रदेश–१ प्रहरी कार्यालयका एसपी नविनराज राईले बताए । गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते भएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गर्दैछ ।

National Life

प्रतिकृया