• २० असोज २०८३, मंगलबार
  • १०ः५५ राती

गण्डकीमा मन्त्री डोबाटे विश्वकर्माले लिए शपथ

प्रकाशित मिति

२०७८ आश्विन २५ गते, सोमबार ०५:४०

२५ असोज, पोखरा : गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मन्त्री नियुक्त भए पनि उनको मन्त्रालय भने तोकिएको छैन ।

National Life

यसअघि उनी मन्त्री हुने सूचीमा रहे पनि अन्तिम समयमा हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए ।उनलाई मन्त्रीको सूचीबाट हटाएकामा प्रदेश सरकारको विरोध भएको थियो ।

प्रतिकृया