• २० असोज २०८३, मंगलबार
  • ९ः१५ बिहान

नेपाल एसबीआई बैंक र पोखरा फाइनान्सबीच सम्झौता

प्रकाशित मिति

२०७८ आश्विन १९ गते, मंगलवार ०४:५८

१९ असोज, २०७८ काठमाडौँ : नेपाल एसबीआई बैंकले पोखरा फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा गराउन सम्झौता भएको छ ।

National Life

यस सम्झौता अन्तर्गत पोखरा फाइनान्सका ग्राहकहरुलाई नेपाल एसबीआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गराउने भएको छ ।

प्रतिकृया