• २० असोज २०८३, मंगलबार
  • ६ः३१ बेलुका

परराष्ट्रमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रकाशित मिति

२०७८ आश्विन १८ गते, सोमबार ०१:३०

परराष्ट्रमन्त्री नारायण खड्का र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच आज परराष्ट्र मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।

National Life

वार्तामा दुई मुलुकबीचको द्धिपक्षीय र बहुपक्षीय सहायता विस्तारबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


मन्त्री खड्काले कोभिड(१९ महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया