• २० असोज २०८३, मंगलबार
  • ५ः३४ बेलुका

विवादमा मुछिए प्रधानन्यायाधीश राणा, सर्वोच्च भित्रैबाट उठ्यो राजीनामा माग

प्रकाशित मिति

२०७८ आश्विन १८ गते, सोमबार ०१:२१

१८ असोज, २०७८ काठमाडौँ :  राणाको उक्त कमदको विरोध गर्दै सर्वोच्चभित्रै र बाहिरबाट उनले राजीनामा दिनुपर्ने आवाज उठेको छ। सर्वोच्चका न्यायाधीशहरु समेत राणासँग जोडिएर आएको उक्त समाचारप्रति चिन्ता जनाउँदै छटपटिएका छन्।

National Life


एक न्यायाधीशका अनुसार अनौपचारिक रुपमा राणालाई भेटेर समाचारको सत्यताबारे जानकारी माग्ने र सत्यता भए नैतिकता प्रर्दशन गर्न आग्रह गर्ने तयारी भएको छ । ती न्यायाधीशले भने, ‘यो विषय अदालतको प्रतिष्ठा र संस्थाको निष्पक्षतासँग प्रत्यक्ष सरोकार राख्छ। प्रधानन्यायाधीशले प्रष्ट पार्नैपर्छ।’



प्रधानन्यायाधीश राणाको कार्यशैलीप्रति सर्वोच्चका अरु न्यायाधीशहरु संगठित रुपमै असन्तुष्ट हुँदै आएका छन्। समाचारको विषयलाई लिएर सर्वोच्च बार एशोसियशनले प्रधानन्यायाधीश राणाको ध्यानाकर्षण गराएको छ। मंगलबार आकस्मिक रुपमा इजलास बस्नुअघि राणालाई भेटेका हुन्

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया