• ३० भदौ २०८३, मंगलबार
  • ९ः०५ बिहान

सुनको मूल्य तीन सयले बढ्यो

प्रकाशित मिति

२०७८ आश्विन ११ गते, सोमबार ११:३८

११ असोज, २०७८ काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

National Life

हिजो सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ रहेको छ थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रुपैयाँ रहेको छ । यसैगरी, चाँदीको मूल्य पनि आज १ हजार १६० रुपैयाँ रहेको छ ।

प्रतिकृया