ट्रमा सेन्टरको बिग्रेको मेसिनमा सांसदको ध्यानाकर्षण
प्रकाशित मिति
२०७६ असार ४ गते, बुधबार ०१:५७
सांसद देवप्रकाश तिमिल्सिनाले राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआई मेसिन बिग्रेको ८ महिना भएको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद तिमिल्सिनाले ८ महिनादेखि ट्रमा सेन्टरको मेसिन बिग्रँदा मेचीदेखि महाकालीसम्मबाट उपचारमा आउने बिरामी मर्कामा परेको बताए।

‘त्यहाँ उपचार गर्न आउने सर्वसाधारण अत्यन्त मर्कामा छन्,’ उनले भने, ‘यस विषयमा मन्त्रीको ध्यान जाओस्।’

वीर अस्पतालमा थुप्रिएको फोहोरले त्यहाँ उपचार गराउन गएको मान्छे झन् बिरामी भएर फर्किने अवस्था रहेको भन्दै उनले त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका थिए।
स्वास्थ्य खबरपत्रिका बाट साभार !
Related
Recent News
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
- त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया