• ४ साउन २०८३, सोमबार
  • ८:१८ बेलुका

प्रहरीलाई घुस दिनखोज्ने एक युवक पक्राउ

प्रकाशित मिति

२०७६ असार ४ गते, बुधबार ०१:४६

सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक चोकमा डिउटीमा खटिएको प्रहरीलाई घुस दिनखोज्ने एक युवक पक्राउ परेका छन् ।

सर्लाही लालबन्दी नगरपालिका-१ नवलपुर बस्ने २७ वर्षीय हित बहादुर रोक्का मगरलाई मंगलबार बिहान २ सय रुपैयाँ घु दिन खोजेपछि पक्राउ गरिएको हो ।

Kamana Sewa

बा३ख५९९२ नम्बरको बस जेब्राक्रसमा रोकेपछि प्रहरीले कारवाही गर्ने क्रममा बसका सहचालकसमेत रहेका मगरले प्रहरीलाई उक्त नगद दिएर प्रलोभनमा पार्न खोजेका थिए ।

Classic Tech Desktop

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिकृया