• २१ असोज २०८३, बुधबार
  • ३ः०१ दिउँसो

महिला विश्वकपः फ्रान्स, जर्मनी, स्पेन, र नर्वे प्रिक्वाटरफाइनलमा प्रवेश

प्रकाशित मिति

२०७६ असार ३ गते, मंगलवार १२:५८

फिफा महिला विश्वकपमा फ्रान्स, जर्मनी, स्पेन, र नर्वे प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

National Life

फ्रान्सले नाइजेरियालाई १–० ले, नर्वेले दक्षिण कोरियालाई २–१ ले, जर्मनीले दक्षिण अफ्रिकालाई ३–० ले र स्पेन चीनसँग गोलरहित बराबरी खेल्दै समुहको उपविजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

समूह ए बाट फ्रान्स विजेता र नर्वे उपविजेता बनी तथा समूह बी बाट जर्मनी विजेता र स्पेन उपविजेता बनी नकआउट चरणमा पुगेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया