• १३ असोज २०८३, मंगलबार
  • ९ः२३ राती

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

प्रकाशित मिति

२०७८ श्रावण २४ गते, आईतवार ०५:५३

२४ साउन, २०७८ काठमाडौँ : आइतबार गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन गरी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

National Life

आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गर्न काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा संयुक्त सरकारलाई समर्थन गर्ने दलको संयुक्त कार्यक्रममा सरकारका ११ प्राथमिकता निर्धारण गरिएको छ ।


यस्तै सरकारको नीति र कार्यक्रममा कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति पाउन पहल गर्ने, राष्ट्रिय हितको संवर्द्धन, संघीयता कार्यान्वयनको सवाल, शान्ति सुरक्षाको प्रत्याभूति, सामाजिक रुपान्तरण, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका विषय रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

संयुक्त सरकारका न्यूनतम साझा कार्यक्रमको पूर्णपाठ हेर्नुहोस्

प्रतिकृया