• ३१ भदौ २०८३, बुधबार
  • ७ः२८ बेलुका

दुई छिमेकी देश पाकिस्तान र भारतको भिडन्त, पाकिस्तान टस जितेर बलिङमा

प्रकाशित मिति

२०७६ असार १ गते, आईतवार ०३:०८

 

National Life

आइसीसी एकदिवसिय विश्वकपमा अहिले दुई चिरप्रतिद्धन्द्धी भारत र पाकिस्तान विच प्रतिस्पर्धा भइरहेको छ।

विश्वकपको सबैभन्दा ठुलो खेलका रुपमा हेरिएको खेलमा पाकिस्तानले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पाकिस्तान टिममा शहदाव खान र इमाद वासिम टिममा फर्किएका छन । भारतको टिममा पनि शिखर धवनको स्थानमा विजय शंकरलाई टिममा राखिएको छ । रिशव पन्त भने बेन्चमा नै बसेका छन ।

प्रतिकृया