वैज्ञानिकहरुले पत्ता लगाए नयाँ ग्रह
प्रकाशित मिति
२०७६ जेष्ठ ३१ गते, शुक्रबार ०१:२२
खगोलविद्हरुले सौर्यमण्डलभन्दा बाहिर नयाँ ग्रह रहेको बताएका छन् । पृथ्वीको आकार बराबरका १८ वटा ग्रह पत्ता लगाएको एक हप्तापछि नयाँ ग्रह भेटिएको घोषणा गरिएको हो।

एनजिटिएस-४ बि नामाकरण गरिएको उक्त ग्रह पृथ्वीभन्दा ३ गुणा ठूलो रहेको खगोलविद्को भनाइ छ । यो ग्रह बुध ग्रहभन्दा तातो छ । यसको तापक्रम १८ सय ३२ डिग्री फरेनहाडट छ । साथै यसको आफ्नै ग्यासयुक्त वायुमण्डल रहेको समेत बताइएको छ । यो ग्रहले करिब ३२ घण्टा लगाएर आफ्नो नजिकको तारालाई परिक्रमा गर्छ ।
खगोलविद्को एक समूहले नेक्स जेनेरेशन ट्रान्सिज सर्भे गरी उक्त नयाँ ग्रह पत्ता लगाएका थिए । हाम्रो मण्डलभन्दा बाहिर रहेको हुनाले यस ग्रहलाई निषेधित ग्रह भन्ने उपनाम समेत दिइएको छ ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया