• २ असोज २०८३, शुक्रबार
  • ६ः०४ बेलुका

पूर्वमन्त्री डिआर पौडेलको निधन

प्रकाशित मिति

२०७६ जेष्ठ ३१ गते, शुक्रबार १०:३०

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वमन्त्री डिआर पौडेलको निधन भएको छ ।

National Life

पूर्वसांसद समेत रहेका पौडेललाई बिहीबार राति हृदयघात हुने वित्तिकै उपचारका लागि माडीस्थित बगौडा अस्पतालमा लगिएको थियो । घरमै हृदयघात भएको र अस्पतालसम्म नपु(याउँदै बाटोमा निधन भएको बताइएको छ । अस्पताल पुग्नेवित्तिकै निधन भएको घोषणा गरिएको थियो ।

प्रतिकृया