• १३ असोज २०८३, मंगलबार
  • ७ः५५ बेलुका

भक्तपुरको सूर्यविनायकबाट गोली बरामद

प्रकाशित मिति

२०७८ जेष्ठ २४ गते, सोमबार ०५:३३

काठमाडौं : प्रहरीले एसएलआर राइफलको लाइभ गोली बरामद गरेको छ । सूर्यविनायक नगरपालिका–४ दक्षिणबाराही मन्दिर नजिक चौताराबाट एसएलआर राइफलको ५ थान लाइभ गोली आइतबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

National Life

सोही ठाउँस्थित चौताराको मर्मत गर्ने क्रममा उक्त गोली फेला परेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उक्त गोली बरामद गरेको जनाएको छ ।

प्रतिकृया