प्रेस स्वतन्त्रता दिवसमा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण
प्रकाशित मिति
२०७८ बैशाख २० गते, सोमबार ०३:३१
काठमाडौं : अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । बनेपा हेल्थ केयर र काभ्रे रेडियो टेलिभिजन प्रशारक मञ्चको सहयोगमा महासंघको भवनमा मास्क, स्यानिटाइजर, फेस सिल्ड, ग्लोब्सलगायत सामाग्री वितरण गरेको हो ।
हेल्थ केयर र प्रशारक मञ्चले उपलब्ध गराएको उक्त सामग्रीहरु जिल्लामा प्रकाशित पत्रपत्रिका, रेडियो स्टेशन, अनलाइन एवं जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुलाई संस्थागत एवं व्यक्तिगत रुपमा उपलब्ध गराइएको थियो । फिल्डमा खटिने सञ्चारकर्मीहरुको स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री वितरण गरिएको काभ्रे महासंघका सह-सचिव सरोज अधिकारीले बताए ।
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया