प्रहरी हेडक्वाटरमा घुस्यो कोरोना, ४५ प्रहरी संक्रमित
प्रकाशित मिति
२०७८ बैशाख १४ गते, मंगलवार ०५:४६
काठमाडौँ: नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरी कर्मचारीमा पुनः कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी हेडक्वाटरमा कार्यरत ४५ प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकामा प्रहरीमा कोरोना संक्रमणदर उच्च छ । नागरिकको प्रत्यक्ष सम्पर्कमा आउने प्रहरीहरु कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।हेडक्वार्टर’मा कार्यरत विभिन्न तहका ४५ प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए ।
दोस्रो चरणमा हेडक्वाटरसहित देशभर ९३ प्रहरीमा कोरोना संक्रमण देखिएको जानकारी दिए । पहिलो चरणमा सयौं प्रहरी कर्मचारीलाई कोरोना देखिएको थियो भने ६ जना प्रहरीले ज्यान गुमाएका थिए । कोरोनाको दोस्रो लहर नेपालसहित विश्वभर फैलिरहेको छ ।
Related
Recent News
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया