• ३१ भदौ २०८३, बुधबार
  • १०ः०५ राती

काठमाडौंको चावहिलबाट ८ जुवाडे पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ २३ गते, बिहीबार ०२:३८

काठमाडौं । काठमाडौं महानगरपालिका–७ चावहिलस्थित लामापोखरीबाट ८ जुवाडे पक्राउ परेका छन् ।

National Life

रोमछाप सुनपाती गाउँपालिका-२ घर भएका ६० वर्षीय मन बहादुर तामाङको कोठामा जुवातास खेलिरहेका उनी हरु पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ८० हजार ५ सय रुपैयाँ र ६ बुक ताससहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको बताएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया