• २५ भदौ २०८३, बिहीबार
  • ४ः११ बिहान

प्रधानमन्त्री ओलीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई

प्रकाशित मिति

२०७८ बैशाख १२ गते, आईतवार ०२:३०

काठमाडौँ, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन ।

National Life

त्रिदेशीय अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा विजय भएकोमा प्रधानमन्त्री ओलीले नेपाली राष्ट्रिय टिमलाई बधाई दिएका हुन ।

नेपालले नेदरल्यान्डलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेको भन्दै प्रधानमन्त्री ओलीले आज ट्विट मार्फत बधाई ज्ञापन गरेका हुन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया