• २५ भदौ २०८३, बिहीबार
  • ४ः५९ बिहान

सरकार भन्छ: तत्काल लकडाउन गर्ने योजना छैन

प्रकाशित मिति

२०७८ बैशाख १२ गते, आईतवार ०२:४०

काठमाडौं:  सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने भएको छ । सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशव्यापी लकडाउनमा जाने सरकारको कुनै योजना नभएको बताएका हुन् ।

National Life

 

 

Classic Tech Mobile
Classic Tech Desktop

अर्थतन्त्र पनि भर्खर तङरिन लागेकोले सकभर अर्थतन्त्र र नागरिकको जीविकामा प्रतिकूल असर नपरोस् भन्ने सरकारको चाहना रहेको उनले बताए ।

 

 

हटस्पटहरुमा आंशिक लकडाउन हुनसक्ने र त्यो स्थानीय तहमा  मात्र हुने उनको भनाई छ ।

प्रतिकृया