• २६ भदौ २०८३, शुक्रबार
  • ६ः४२ बिहान

चट्याङले लागेर एक  युवाको मृत्यु

प्रकाशित मिति

२०७८ बैशाख ९ गते, बिहीबार १०:५३

राैतहट :  हावाहुरी र वर्षासँगै आएको चट्याङले लागेर आज बिहान  एक  युवकको मृत्यु भएको छ ।

National Life

चटयाङ लागि गुजारा-७ पल्टुवागाउँका बर्ष ४५ का लक्षण महराको मृत्यु भएको गुजरा नगर प्रमुख सन्तलाल चौधरीले बताए ।

महरा पलटुवाबाट हिजो साँझ आफन्तको घर बिहेमा गुजरा ८ जयराजपुर गएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

आफन्तको घरबाट  खेततर्फ गएको बेला आज बिहान साढे ६ बजे चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीय बिनोद कुमार माझिले बताएका छन्।

घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिकृया