• १४ असोज २०८३, बुधबार
  • १२ः४२ राती

सुन–चाँदी दुवैको मूल्य बढ्यो

प्रकाशित मिति

२०८३ श्रावण ७ गते, बिहीबार १०:५९

७ साउन २०८३ काठमाडौं – नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको हो।

National Life

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया