सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ५ हजार २०० रुपैयाँ घट्यो
प्रकाशित मिति
२०८३ असार ११ गते, बिहीबार १२:२२
११ असार २०८३ काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँले घटेको हो।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन बुधबार यही सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २५० रुपैयाँले घटेर ४ हजार २३५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४८५ रुपैयाँमा किनबेच भएको थियो।

Related
Recent News
- विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
- सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ५ हजार २०० रुपैयाँ घट्यो
- कक्षा १२ को नतिजाविरुद्ध विद्यार्थीको प्रदर्शन
- विष्णु पौडेलको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
- दीर्घकालीन परियोजनाका कर्जामा ब्याज पुँजीकरण गर्न बाटो खुला, लगानीकर्तालाई ठूलो राहत
- रास्वपामा केन्द्रीय सदस्य चयनका लागि मतदान जारी, २ हजारभन्दा बढी प्रतिनिधिले गरे मतदान
- भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प
- स्विट्जरल्यान्ड समूह ‘बी’ विजेता बन्दै अन्तिम ३२ मा, क्यानडाले पनि रच्यो इतिहास
- आज निर्जला एकादशीमा तुलसीको बिउ राख्दै
- राष्ट्र बैंकको नयाँ निर्देशन: दीर्घकालीन परियोजनाको ब्याज पुँजीकरण गर्न पाइने
Crime
Politics
- रास्वपामा केन्द्रीय सदस्य चयनका लागि मतदान जारी, २ हजारभन्दा बढी प्रतिनिधिले गरे मतदान
- रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि राति ८ः३० बजेबाट भोटिङ
- १५औँ महाधिवेशन लक्षित गर्दै कांग्रेसद्वारा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)
- कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका
- विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाटै मतदान गर्न पाउने




प्रतिकृया