• ३ असोज २०८३, शनिबार
  • १ः०८ दिउँसो

आज बढ्यो सुनको मूल्य, तोला कति ?

प्रकाशित मिति

२०८३ असार २ गते, मंगलवार ११:२६

२ असार २०८३ काठमाडौं – आज सुनको मूल्य सामान्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदी भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला चार हजार ९९० रुपैयाँमा किनबेच भइरहेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया