नेप्से सामान्य अंकले घट्यो, ६ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार
प्रकाशित मिति
२०८३ जेष्ठ २६ गते, मंगलवार ०३:१५
२६ जेठ २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार १.५४ अंकले घटेर २,७३३.५९ विन्दुमा कायम भएको छ। आज ३५७ कम्पनीको १ करोड २३ लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब ४४ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबार भएका उपसमूहमध्ये ९ वटा उपसूचक घटेका छन् भने ४ वटा उपसूचकमा सामान्य वृद्धि देखिएको छ। फाइनान्स समूह सर्वाधिक १.०१ प्रतिशतले घटेको छ।
मंगलबार १०५ कम्पनीको शेयर मूल्य बढ्दा १५१ कम्पनीको घटेको छ भने १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। कारोबार रकम उल्लेख्य रहे पनि अधिकांश कम्पनीको शेयर मूल्य घट्दा समग्र बजार सामान्य दबाबमा देखिएको छ।
Recent News
- भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
- धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन तथा १३४ औं शाखा संचालन
- प्रभु बैंकद्वारा ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
- भोटेकोशी–त्रिशूली बाढीले पर्यटनमा ५२ अर्बभन्दा बढी क्षति
- साउनमा बीमा कम्पनीले भित्र्याए ३२ अर्बभन्दा बढीको व्यवसाय
- अमेरिका जाँदै प्रधानमन्त्री शाह, विमानस्थलमा पुरानो बिदाइ परम्परा तोडिँदै
- देशभरका २० गणलाई पछि पार्दै एसपी कुँवरको कमान्डमा विशेष सुरक्षा गण उत्कृष्ट
- आज घट्यो सुनको मूल्य
- पुष्पलाल इन्भेष्टमेन्टले १५ करोडको आईपीओ ल्याउँदै
- कामना सेवा विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया