विद्यालयमा दलीय हस्तक्षेप अन्त्य गर्नुपर्ने गणेश पराजुलीको माग
प्रकाशित मिति
२०८३ बैशाख २९ गते, मंगलवार ०३:३९
२९ बैशाख २०८३ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले पुराना दलहरूले विद्यालयलाई कार्यकर्ता उत्पादन गर्ने थलो बनाएको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अबको पुस्ताले सक्षम नागरिक उत्पादन गर्न चाहेको बताएका हुन् ।
उनले सरकारले नीति तथा कार्यक्रममार्फत शैक्षिक क्षेत्रमा रहेको दलीयकरण अन्त्य गरी नागरिकलाई सेवा दिन सक्ने सक्षम प्रशासन निर्माण गर्न खोजेको दाबी गरे । “हिजो विद्यालयलाई दलका कार्यकर्ता उत्पादन गर्ने ठाउँ बनाइयो, अब यो पुस्ताले सक्षम नागरिक उत्पादन गर्न चाहन्छ,” भन्दै उनले अब कार्यकर्ता बनाउने सोच त्याग्न आग्रह गरे ।
पराजुलीले नयाँ पुस्ताले देखेको सपना आत्मसात् गर्न सबै राजनीतिक दललाई आग्रह समेत गरेका छन् ।
Related
Recent News
- कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट
- कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण
- ग्लोबल आइएमई बैंकको २०औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
- नेप्से ११.९० अंकले घट्यो, कारोबार ४ अर्ब २९ करोड
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- प्रधानमन्त्रीलाई गरिएको रुलिङ पालना नभएको भन्दै नेकपाको सभामुखमाथि प्रश्न
- सरकारको ६ महिने कार्यकालमाथि राप्रपा नेता शाहीको प्रश्न, भ्रष्टाचारमा कारबाही गर्न माग
- दाङ–३ का जनताको आवाज सुनिए कि शून्य समयमै हराए : सांसद सुवेदी
- यूएन महासभामा नेपालको सहभागिताबारे परराष्ट्रमन्त्री खनालले संसद्लाई गराए जानकारी
- आर्थिक सुधारका लागि २७ नयाँ कानुन ल्याउँदैछौँ : अर्थमन्त्री वाग्ले
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार
- १५औँ महाधिवेशनबाट कांग्रेसभित्रको मतभेद समाधान गर्ने देउवाको प्रतिबद्धता
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो








प्रतिकृया