• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

एमालेको प्रमुख सचेतकमा ऐन महर नियुक्त

प्रकाशित मिति

२०८३ बैशाख ११ गते, शुक्रबार ०३:५२

११ बैशाख २०८३ काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी (एमाले) को प्रमुख सचेतकमा ऐन महर चयन भएका छन्। संसदीय दलका नेता रामबहादुर थापा ले महरलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।

महर बझाङबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। नियुक्तिपछि उनले जिम्मेवारी पाउँदा खुसी लागेको बताउँदै पूर्ण निष्ठा र इमानदारिताका साथ भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Kamana Sewa

प्रतिकृया