• ६ असोज २०८३, मंगलबार
  • ६ः२४ बेलुका

उपसभामुख निर्वाचनका लागि संसद् भवनमा तयारी

प्रकाशित मिति

२०८२ चैत्र २७ गते, शुक्रबार ०५:३२

२७ चैत,२०८२ काठमाडौं – प्रतिनिधिसभाको बैठकले आज उपसभामुख चयन गर्ने भएको छ। उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रूबीकुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ।

National Life

उपसभामुख निर्वाचनका लागि अहिले आवश्यक तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ।

आजको निर्वाचनसँगै प्रतिनिधिसभाले नयाँ उपसभामुख पाउनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया