• ४ साउन २०८३, सोमबार
  • १:४९ बिहान

आज घट्यो सुनको मूल्यमा

प्रकाशित मिति

२०८२ चैत्र २६ गते, बिहीबार १०:५२

 २३ चैत,२०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा चार हजार ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Kamana Sewa

यता, चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँले घटेर प्रतितोला चार हजार ८७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया