वृद्ध भत्ता ७० बाट ७५ बनाइएको हल्ला गलत:अर्थ मन्त्रालय
प्रकाशित मिति
२०८२ चैत्र २१ गते, शनिबार ११:३१
२१ चैत,२०८२ काठमाडौं – अर्थ मन्त्रालय ले वृद्ध भत्ता पाउने उमेर बढाइएको भन्ने हल्लामा कुनै सत्यता नभएको स्पष्ट गरेको छ। सामाजिक सञ्जाल र विभिन्न मिडियामा वृद्ध भत्ता पाउने उमेर ७० वर्षबाट ७५ वर्ष पुर्याइएको भन्ने चर्चा चलिरहेपछि मन्त्रालयले त्यसलाई असत्य भएको जनाएको हो।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै वृद्ध भत्ताको उमेरसम्बन्धी विषयमा कुनै निर्णय वा छलफलसमेत नभएको स्पष्ट पारेको छ। हाल ७० वर्ष उमेर पुगेका नागरिकले मासिक ४ हजार रुपैयाँका दरले वृद्ध भत्ता पाइरहेका छन्।

यस विषयमा भ्रम नफैलाउन पनि मन्त्रालयले सबैलाई आग्रह गरेको छ।

Related
Recent News
- एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण
- बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग
- बाढीपीडितका लागि सन नेपाल लाइफ इन्स्योरेन्सको रु. ६० लाख सहयोग
- प्रभु बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग
- एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
- भोटेकोशी बाढी प्रभावितका लागि एभरेष्ट बैंक र कर्मचारीले गरे ३ करोडभन्दा बढी सहयोग
- लुम्बिनी विकास बैंकको साढे १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
- रसुवा बाढीपीडितका लागि भारतले पठायो पाँचौँ खेपको राहत
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता
- यस्तो छ आजको मौसम
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया