• ४ साउन २०८३, सोमबार
  • ७:२४ बेलुका

एमाले संसदीय दलको बैठक जारी, विष्णु र शंकरको पनि सहभागी

प्रकाशित मिति

२०८२ चैत्र १८ गते, बुधबार १२:१७

१८ चैत,२०८२ काठमाडौं – नेकपा एमालेको संसदीय दलको बैठक जारी रहेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा बैठक बसेको हो।

बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक तथा सचेतकको टुंगो लगाउने एजेन्डा रहेको पार्टीका पूर्व उपाध्यक्ष तथा सांसद गुरु बरालले जानकारी दिएका छन्।

Kamana Sewa

त्यस्तै, बैठकमा हालैको निर्वाचनमा पराजित भएका पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल समेत सहभागी रहेका छन्। पार्टीभित्र आगामी नेतृत्व र संसदीय भूमिकाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया