• ४ साउन २०८३, सोमबार
  • ८:०७ बेलुका

घट्यो आज सुनको मूल्य, तोला कति ?

प्रकाशित मिति

२०८२ चैत्र १६ गते, सोमबार १०:४७

१६ चैत,२०८२ काठमाडौं – आज सुनको मूल्य घटेको छ । आइतबार बढेको सुनको मूल्य आज भने तोलामा दुई हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Kamana Sewa

यता, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला चार हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया