• १७ असोज २०८३, शनिबार
  • ३ः१६ राती

बालेन शाहले नियुक्त गरे प्रमुख र राजनीतिक सल्लाहकार

प्रकाशित मिति

२०८२ चैत्र १५ गते, आईतवार १०:०४

१५ चैत,२०८२ काठमाडौं – बालेन शाहका प्रमुख सल्लाहकारमा कुमार व्यञ्जनकार र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन्।

National Life

दुवै जना बालेनका निकट सहयोगी हुन् र उनीहरू काठमाडौं महानगरपालिकाको मेयर रहँदादेखि नै सहकार्य गर्दै आएका थिए।

बालेन र रवि लामिछानेबीचको सहकार्य समेत कुमार व्यञ्जनकारको ललितपुरस्थित निवास र असीम शाहको काठमाडौंको गैह्रीधारास्थित कार्यालयमा भएका छलफलमार्फत अघि बढेको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया