• १२ असोज २०८३, सोमबार
  • ११ः२२ राती

सुनचाँदीको मूल्यमा गिरावट

प्रकाशित मिति

२०८२ चैत्र १३ गते, शुक्रबार ११:२४

१३ चैत,२०८२ काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा चार हजार ६०० रुपैयाँले ओरालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा दुई लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ४ हजार ८२० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर ४ हजार ६७० रुपैयाँ कायम भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया