• ४ साउन २०८३, सोमबार
  • २:२८ बिहान

सुनको मूल्यमा निरन्तर गिरावट, आजपनि तोलामा १,६०० रुपैयाँ घट्यो

प्रकाशित मिति

२०८२ चैत्र १० गते, मंगलवार १०:५६

काठमाडौं — नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लागिरहेको छ। आज पनि सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

Kamana Sewa

यसैबीच, चाँदीको मूल्य भने बढेको छ। चाँदी आज तोलामा ८० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ५०५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया