• १३ असोज २०८३, मंगलबार
  • १ः२६ दिउँसो

सुन-चाँदीको मूल्यमा ठूलो गिरावट

प्रकाशित मिति

२०८२ चैत्र ५ गते, बिहीबार १०:५०

५ चैत,२०८२ काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ। सुन प्रतितोला पाँच हजार ४०० रुपैयाँले घटेर तीन लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १४० रुपैयाँले घटेर पाँच हजार १० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ।

प्रतिकृया