• १४ असोज २०८३, बुधबार
  • ७ः२७ बिहान

श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ४ सांसदको नाम सार्वजनिक

प्रकाशित मिति

२०८२ चैत्र १ गते, आईतवार ०२:५४

१ चैत,२०८२ काठमाडौं-  श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ चार जना सांसदको नाम सार्वजनिक गरेको छ। पार्टीका नेता हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत निर्वाचन आयोगमा दर्ता गरिएको नामावली सार्वजनिक गरेका हुन्।

National Life

पार्टीले आदिवासी–जनजाति महिलातर्फ पूर्णप्रसाद लिम्बू, खस–आर्य महिलाबाट अम्बिकादेवी संग्रौला, दलित महिलाबाट राधिका रम्तेल र मधेशी महिलाबाट रुवीकुमारी ठाकुरको नाम पठाएको छ।

यसअघि पार्टीले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट तीन सिट जितेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया