• ४ साउन २०८३, सोमबार
  • ८:१९ बेलुका

ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८२ चैत्र १ गते, आईतवार ११:०३

१ चैत,२०८२ काठमाडौं-  सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा आज सुन तोलामा चार हजार ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Kamana Sewa

यता, चाँदीको मूल्य पनि तोलामा २२५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार २७० रुपैयाँ कायम भएको छ ।

Classic Tech Desktop

प्रतिकृया